विशेष समाचार

अर्थतन्त्र संकट उन्मुख बन्दै गएको एमालेको ठहर

काठमाडौं,माघ १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको कडा आलोचना गर्दै अर्थतन्त्रका सबै सूचकहरूले गम्भीर अनिष्टको संकेत गरिरहेको बताएको छ । एमालेले पूर्ववर्ती सरकारले ल्याएको बजेट विस्थापन गरेर

विदेशी मुद्रामा ऋणको ब्याज बेञ्चमार्क ब्याजदरका आधारमा

काठमाडौं,माघ १० । बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म

नुवाकोट थान्सिङ मरणपाटी बाटोका लागि पूर्वमन्त्री मैनालीद्वारा आर्थिक सहयोग

नुवाकोट,माघ ९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन मरणपाटी जाने बाटोको लागि नुवाकोट एमालेका अध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले थप आर्थिक सहयोग गरेका छन् ।

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

हुम्ला,माघ ९ । हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री रेणु यादवको पुतला दहन

जनकपुरधाम,माघ ९ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन समयमै गर्न र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री

वैशाखमा स्थानीय तहका चुनाव नगर्ने गठबन्धनका नेताहरुबीच सहमति !

काठमाडौं, फागुन ९ । सत्तारुढ गठबन्धनबीच संविधानसँग बाँझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमतिसँगै आगामी वैशाखका लागि गरिनुपर्ने भनिएको चुनाव अब असोजपछि मात्र हुने

कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

धनगढी, माघ ९ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही

जुम्ला बारागाउँकी एक किशोरीको भीरबाट लडेर मृत्यु

जुम्ला,माघ ९ । जिल्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लास्थित तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो ।  उनको आइतबार बिहान मृत्यु

टेकुमा कोरोना खोप कार्यक्रम स्थगित

काठमाडौं,माघ ९ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम