
काठमाडौं,साउन २९ । पछिल्लो दिनयता नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । बितेको एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका

काठमाडौं,साउन २९। मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ। बुधबार मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं,साउन २९ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले ७७

काठमाडौं,साउन २९ । बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको हो । ललितपुरको

काठमाडौं,साउन २९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुने बताएका छन । एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री ओलीले

त्रिवि शिक्षण अस्पतालमा दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्सलाई

काठमाडौं साउन २८ । सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को

साझापथ संवाददाता रुपन्देही,साउन २८ । बुधबारदेखि रुपन्देहीमा लकडाउन गरिएको छ । बुटवल उपमहानगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो समय समुदायस्तरमा

काठमाडौं साउन २८ । सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टलाई पत्र पठाएर