
काठमाडौ भदौ १४ । नेपाल पत्रकार महासंघले प्रेस पास दुरुपयोग भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा

काठमाडौं भदौ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल

बुटवल भदौ १२ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट

काठमाडौं भदौ १२ । काठमाण्डौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भए पनि कोरोनाका कारण तत्काल अनुमति दिन नसकिएको

काठमाडौ भदौ ११ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।

नुवाकोट भदौ ११ । नुवाकोटको पञ्चकन्या गाउँपालिका २ स्थित सिक्रेमा निर्माणाधीन सडकमा गलत डिजाइनका कारण लगाइएको ग्याबिन वाल भत्किएको छ । पूर्वाधार विकास कार्यालयलको गलत प्राविधिक सल्लाहले गर्दा नुवाकोटको छहरे

काठमाडौं भदौ १० । सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो। अर्थ

काठमाडौं भदौ १० । निषेधाज्ञाको एक हप्तामा काठमाण्डौ उपत्यकामा ८ हजार १ सय बढी गाडी होल्ड भएका छन् । गएको बिहीबारदेखि आज बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड

काठमाडौं भदौ १० । बुधबार काठमाडौंमा भूकम्प धक्का महशुस गरिएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ। काठमाडौंको कालिमाटी