
धनगढी, साउन २८ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पर्याप्त बजेट र जनशक्ति अभावका कारण निर्माण भइसकेका पूर्वाधारसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । चिकित्सालयको भुइँतलाको शौचालय एक वर्षसम्म

काठमाडौँ,साउन २८ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

काठमाडौँ,साउन २८- नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौँ, साउन २७ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता भाषिक तथा सांस्कृतिक अधिकारसँगै समावेशी लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभएको छ। आदिवासी जनजाति पत्रकार महासङ्घले आयोजना गरेको तेस्रो

काठमाडौँ, साउन २८ । सरकारले नेपालमा बस्ने विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाउँदै नियमविपरीत काम गर्नेलाई निष्कासन गर्ने नीति लिएको छ। परराष्ट्र, गृह मन्त्रालय र अध्यागमन विभागले विदेशी नागरिकको आवागमन तथा

काठमाडौँ,साउन २८ । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अङ्गदान अत्यन्त न्यून रहेको पाइएको छ। कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृतदाताबाट मात्र २३ वटा अङ्ग प्रत्यारोपण भएको छ।

काठमाडौँ,साउन २८ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा भने अपेक्षित सफलता हासिल हुन नसकेको संघीय संसद्को अर्थ समितिकी सांसद लिमा अधिकारीले

नुवाकोट,साउन २८ । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिँदै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जग्गा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको छ। भूमि समस्या

काठमाडौँ,साउन २७। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो। वैयक्तिक गोपनीयतासम्बन्धी