
स्याङ्जा,साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाउँदा उनी बेपत्ता भएका छन्। मोटरसाइकलमा सवार अर्का युवक भने सकुशल उद्धार भएका छन्। बुधबार राति मोटरसाइकलमा सवार दुई

रौतहट,साउन २९ । रौतहटबाट भारतको देवघरस्थित बाबा वैद्यनाथ धामको दर्शन तथा पूजा गरेर राजगीरतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा

काठमाडौँ,साउन २९।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१

बाजुरा,साउन २९ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्। बेलुकीदेखि लगातार परेको वर्षाका कारण आएको

काठमाडौँ,साउन २९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णय पुनरवलोकन गर्ने विषयमा तत्काल कुनै गृहकार्य नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभामा

काठमाडौँ, साउन २९ । सरकारले कक्षा पाँचसम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गरेपछि विद्यालयहरूले वैकल्पिक मूल्याङ्कन प्रणाली अपनाउन थालेका छन्। विद्यार्थीलाई परीक्षा र त्यसबाट हुने मनोवैज्ञानिक दबाबबाट मुक्त गराउन कक्षा सहभागिता,

काठमाडौँ,साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको

काठमाडौं,साउन २९ — विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा

काठमाडौं,साउन २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। गत साउन १४ गते हिमपहिरोमा परी