विश्व

पाकिस्तानमा आत्मघाती हमला : ६१ को मृत्यु, १५० बढी घाइते

एजेन्सी,माघ १७। पाकिस्तानमा आत्मघाती हमलाहुँदा ६१ जनाको मृत्युभएको छभने १५० जनाभन्दाबढी घाइते भएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा शक्तिशाली आत्मघाती बम विस्फोट भएको हो। सोमबार दिउँसो नमाज पढ्नेबेला आत्मघाती

अफगानिस्तानमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु

एजेन्सी,माघ १७ । अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ। खामा समाचारका अनुसार प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा

पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी,माघ १६ । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए

इरान भूकम्पः तीन जनाको मृत्यु, ८ सय बढी घाइते

एजेन्सी,माघ १५ । इरानमा गएराति भएको ५.९ रिक्टर स्केलको भैँचालोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ सय १६ जना घाइते भएका छन् । देशको उत्तरपश्चिम अजरबैजान प्रान्तको खोय

बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या

एजेन्सी,माघ १४ । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय

भारतीय वायुसेनाका २ विमान दुर्घटना

एजेन्सी,माघ १४ । भारतीय वायुसेनाका सुखोई–३० र मिराज २००० विमान दुर्घटना भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५

इराकमा चौध जनालाई मृत्युदण्ड

एजेन्सी,माघ १३। इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको

माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

एजेन्सी,माघ १३ । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हराएका सो

ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुई महिला घाइते

एजेन्सी,माघ ११ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते