शिक्षा

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौ,माघ १ । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ ।  पहिलो दिन

शिक्षकलाई निजामती सेवा सरह सुविधाको माग

कर्णाली,माघ १ । ‘विद्यालय शिक्षा विधेयक– २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै

नुवाकोटको जनज्ञान निकेतन माविले मनायो ६५ औं वार्षिकोत्सब

नुवाकोट,पुस २८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सब मनाएको छ । शनिबार एक समारोहका बीच विद्यालयले वार्षिकोत्सब मनाएको हो

हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे

झापा,पुस २६ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर,पुस २५ । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा

माइक्रोफाइनान्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं,पुस २५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरेको छ ।  लघुवित्तले भक्तपुरको सिर्जना टोलमा बसोबास गर्ने न्यून आय भएका

व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन’ काउन्सिल अध्यक्ष शाही

काठमाडौं,पुस २४ । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन् । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन

चिसो बढेपछि वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

वीरगञ्ज (पर्सा),पुस २४ । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ ।

शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित

काठमाडौं, पुस २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि