
काठमाडौं,जेठ ११ । असार–साउन महीनामा लगाइने धानका लागि चाहिने रासायनिक मल हालको मौज्दात परिमाणले नपुग्ने देखिएको छ । तर थप मल पनि आयात हुने क्रममा रहेकाले वर्षे धानबालीका लागि यसको

जनकपुरधाम,जेठ ११ । मधेश प्रदेशमा धानको प्रतिबन्धित बीउ विक्रीवितरण भइरहेको पाइएको छ । मधेश प्रदेश सरकार मातहत महोत्तरीको जलेश्वरस्थित प्रादेशिक बीउबिजन प्रयोगशालाले गरेको अनुगमनमा सरकारले सूचीकूत नै नगरेको सोना मनसुली

नवलपरासी,जेठ १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुद्धजयन्तीको अवसर पारेर बिहीबार पश्चिम नवलपरासीस्थित रामग्राम स्तूपको

इलाम,जेठ १० । इलामस्थित माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका – ८ का दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ

काठमाडौं,जेठ १० । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा

लण्डन,जेठ १० । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । “आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उनले

मुगु,जेठ १० । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको

धनुषा,जेठ १० । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय रामप्रसाद शर्मा रहेको प्रहरीले जनाएको छ

काठमाडौं,जेठ १० । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने