
काठमाडौं,फागुन ७ । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको

काठमाडौं,फागुन ७ । नेपाल पशु चिकित्सा परिषद्ले अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएका ठाउँबाट बंगुर तथा बंगुरजन्य पदार्थहरूको ओसारपसारका लागि भेटेरिनरी प्रमाणपत्र जारी नगर्न दर्तावाल पशु चिकित्सकलाई अनुरोध गरेको छ ।

चितवन,फागुन ७ । दूध विक्री नभएको र विक्री भएको दूधको भुक्तानी नपाएको भन्दै चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । जिल्लाका ११५ भन्दा बढी दुग्ध सहकारी आवद्ध संस्था

काठमाडौं,फागुन ७ । नेपाली बजारमा सामसङ ‘ग्यालेक्सी ए १५ फाइभजी’ स्मार्टफोन सार्वजनिक भएको छ । यस्ता छन् विशेषता उक्त स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी–यु डिस्प्ले

चितवन,फागुन ६ । चितवनका दुध किसानहरु सडकमै दुध पोखेर आन्दोलनमा उत्रिएका छन्। उत्पादित दूधले बजार नपाएको र सरकारले विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नदिएको भन्दैं किसानहरुले सडकमै दुध

काठमाडौं,फागुन ६ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन

अर्घाखाँची,फागुन ६ । जिल्लाको छत्रदेव गाउँपालिका–७ काउलेकी एक महिलाको आगोमा जलेर मृत्यु भएको छ। घरमा खाना पकाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी ८१ वर्षीया पार्वती पाण्डेको उपचारका क्रममा आइतबार

काठमाडौं,फागुन ६ । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

घोडाघोडी,फागुन ६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ