समाचार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,पुस १९ । बिहीबार सुनको भाउ ह्वात्तै घटेको छ । आज एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात् बुधवार १ लाख २०

नुवाकोटसहित विभिन्न जिल्लामा भूकम्प धक्का महसुस

नुवाकोट,पुस १९ । नुवाकोटसहित विभिन्न जिल्लामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको तीनकुण्ड आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान १०ः १७

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजदेखि

काठमाडौं,पुस १९। नेपाल र भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आज (बिहीवार) काठमाडौंमा शुरू हुने भएको छ । बैठकमा भारतीय लगानीका पूर्वाधारको अवस्था, विद्युत् व्यापार, द्विपक्षीय अन्य सहयोग र समझदारीबारे छलफल

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

नवलपुर,पुस १९ । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न

महाकाली करिडोर : डेढ दशकमा २४१ किमी ट्र्याक मात्रै खुल्यो, अझै ९३ किमी खोल्न बाँकी 

कञ्चनपुर,पुस १९। निर्माण थालिएको करीब डेढ दशकमा महाकाली करिडोरकाे दुई सय ४१ किलोमिटर ट्र्याक मात्रै खोलिएको छ । कञ्चनपुरदेखि दार्चुलासम्मको सडकमध्ये अब डडेलधुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न

नुवाकोटको सुर्यचौरमा प्याराग्लाइडिङ पुन: सञ्चालनको तयारी

नुवाकोट,पुस १८ । नेपाल नागरिक उड्‍डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएर पनि स्थगित जिल्ला स्थित शिवपुरी गाउँपालिका सुर्यचौरको प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने भएको छ । २०७७ साल वैशाख १ बाट उडान

भारतीय विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं,पुस १८ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री

जिल्ला अदालत काठमाडौंबाट थुनुवा फरार

काठमाडौं,पुस १८ । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् । डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का अदालतबाटै फरार भएका हुन् । उनी हत्कडीसहित भागेका हुन्

रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ,पुस १८ । रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका २ का ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ