समाचार

रवि लामिछानेलाई खोया हान्ने युवक साधारण तारेखमा छुटे

काठमाडौं,पुस १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् । मंगलबार प्रशासन कार्यालय कास्कीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि

मोटरसाईकल ठक्करबाट हेटौँडामा एकजना प्रहरीको मृत्यु, ३ जना घाईते

हेटौँडा,पुस १८ । मोटरसाईकलको ठक्करबाट हेटौँडामा एकजना प्रहरीको मृत्यु भएको छ भने दुईजना प्रहरी सहित मोटरसाईकल चालक पनि घाईते भएका छन् । बुधबार बिहान हेटौँडा–नवलपुर सडकखण्ड अन्र्तगत थानाभर्याङ क्षेत्रमा फिजिकल

‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’

काठमाडौं,पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेका छन् । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै

जापान एयरलाइन्स दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु

सिन्ह्वा, पुस १८ । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रु थिए । उनीहरूलाई मङ्गलवार नै

अज्ञात रोगले एकै दिन १८ बाख्रा र गाई मरे

उदयपुर,पुस १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्शटोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टाभित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ ।  स्थानीय

कोरोना संक्रमण बढेपछि भीडभाडमा जाँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,पुस १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन १ को  सङ्क्रमण

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ,पुस १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र

स्थानीय तहले मनोमानी कर मागेपछि इप्पानद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं,पुस १८ । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ,पुस १८ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण