
किमाथाङ्का,सङ्खुवासभा,पुस ८ । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ

हिले (धनकुटा),पुस ८। नेपाल टेलिकमले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्कको उद्घाटन् भएको छ । नेपाल दूरसञ्चार सञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार

काठमाडौं,पुस ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हेर्दा विदेशमा रमाइलो जस्तो देखिने तर त्यो सबैका लागि नहुने भएकाले स्वदेशमै डिजिटल प्लेटफर्ममा काम गर्न युवापुस्तालाई आव्हान गरेका छन् । सिआइएन युथ

काठमाडौं,पुस ८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु १ अर्ब

फुङ्लिङ,पुस ८ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम शुरू गर्न स्थानीयले माग गरेका

काठमाडौं,पुस ७ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याएका छन् । शनिबार बागमति प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई

एएनआई, पुस ७ । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा

काठमाडौं,पुस ७ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल

गुल्मी,पुस ७ । गुल्मीमा मंसिर १ गतेदेखि हराएका ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ