समाचार

सासूबुहारी जङ्गलमा मृत भेटिए

नवलपुर,पुस ९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो

चिसोबाट बच्न शतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं,पुस ९। देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय

सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु

सिन्धुली,पुस ९ । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस बस

यस्तो चल्दैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ,पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार ५१३ रुख काटिने

बेलबारी (मोरङ),पुस ९ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो

तल्लो सेती जलविद्युत् : जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

दमौली (तनहुँ),पुस ९ । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना

नेपाल प्रहरीका सई मृत भेटिए

काठमाडौं,पुस ९ । नेपाल प्रहरीका नायब निरीक्षक (सई) भक्तपुरमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सई बालकृष्ण उपाध्याय घिमिरे रहेका छन् । उनी आइतबार बिहान सूर्यविनायक नगरपालिका वडा

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं,पुस ९ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको

रविमाथि खोया हान्नेलाई ‘प्रहरीमाथिको अभद्र व्यवहार’मा मुद्दा

कास्की,पुस ९ । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने सन्तोष रानाभाटमाथि प्रहरीमाथि अपशब्द बोलेको अभियोग लगाएको छ। कास्की प्रहरीले शनिबार पोखराको अमरसिंहचोकमा