
पोखरा,पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठूलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताएका छन् । पोखराको

नुवाकोट,पुस ७। प्रभु बैंक बट्टार शाखा नुवाकोटको आयोजनामा एक दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।बैंक अफ दि एयर २०२३ को अवार्ड प्राप्त बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोटको

बारा, पुस ७ । शनिबार बिहान तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षे कुन्दन

काठमाडौं,पुस ७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताए । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल

जनकपुरधाम,पुस ७। जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा रू. १ अर्ब १८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३

काठमाडौं,पुस ७ । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो

काठमाडौं,पुस ७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण जरुरी रहेको बताएकी छन्। ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको

म्याग्दी,पुस ७। नेपाल विद्युत् प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा १७७ ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको ५ महिनामा १८

काठमाडौं,पुस ७ । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका संघका अध्यक्ष