
नुवाकोट,मंसिर ३० । नेकपा माओवादी केन्द्र नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा प्रकाश डङोल निर्वाचित भएका छन् । शनिबार भएको नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका वडा नम्बर ६

काठमाडौं,मंसिर ३० । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ ।

काठमाडौं,मंसिर ३० । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको बताए । एमालेले सरकारकार छोडेको दुई वर्षमै देशको कङ्गाल बन्न पुगेको उनको भनाई

काठमाडौँ,मंसिर ३०। लामो समयपछि नेपाली बजारको मूल्यवृद्धि दर (मुद्रास्फीति) मा चामात्कारिक गिरावट अर्थात् सुधार आएको छ । पछिल्लो २ वर्षसम्म निकै उच्च रहेको मुद्रास्फीति चालु आवको कात्तिक महिनामा भने ह्वात्तै

काठमाडौं,मंसिर ३० । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने

काठमाडौं,मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले शनिबार बिहान आश्रमको हेटौंडा-९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन्

काठमाडौं,मंसिर ३० । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।

काठमाडौँ,मंसिर ३० । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका १० का

काठमाडौं,मंसिर ३० । पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट