समाचार

कहिले आउँछ काठमाडौँमा मेलम्चीको पानी ?

काठमाडौँ,मंसिर १७। खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनि त्यहाँ पुगेका हुन । मन्त्री यादवले

हिमालय एयरलाइन्सको काठमाडौँ- साङ्हाइ सिधा उडान शुरू

काठमाडौँ,मंसिर १७ । हिमालय एयरलाइन्सले चीनको साङ्हाइ सहरमा आजदेखि नियमित सिधा उडान शुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्हाइ उडेको

कहिले देखि चल्छ काठमाडौँ विश्वविद्यालयले ल्याएको हाइड्रोजन कार ?

काठमाडौं,मंसिर १७ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो ।

विकास माग्ने जनतालाई अर्थमन्त्रीको जवाफः ‘साबेल, डोजरले सुरुङ्ग मार्गको प्वाल पार्न मिल्दैन’

नुवाकोट,मंसिर १७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विकासका कुरा उठाउने स्थानीयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै जस्तो ओठे जवाफ दिएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको

मधेशको समृद्धिका लागि निजीक्षेत्रको १५ बुँदे घोषणा : भन्सार सुधारदेखि सडक पूर्वाधारसम्म 

वीरगञ्ज,मंसिर १७ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले मधेशको आर्थिक समृद्धिसँग सरोकार राख्ने १५ बुँदे घोषणा पारित गरेको छ । महासंघको काठमाडौंमा बसेको बोर्ड बैठकले पारित गरेको घोषणामा प्रदेशका

नुवाकोट थानापति दलित मुक्ति मोर्चाको अध्यक्षमा मिजार

नुवाकोट,मंसिर १६ । नेकपा माओवादी केन्द्रको जनता सङ्ग माओवादी अभियान शिवपुरी गाउँपालिकामा तिव्र रुपमा अगाडि बढाइएको छ । यसैबीच शिवपुरी गाउँपालिका वडा नम्बर ८ दलित मुक्ति मोर्चा नेपाल गठन गरिएको

नुवाकोट पञ्चकन्या आएका अर्थमन्त्रीले भने- ‘अब नुवाकोट विकासको समय आएको छ’

नुवाकोट,मंसिर १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन् । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने,

नुवाकोट भद्रटारमा अवस्थित त्रिवेणीधाम संरक्षण समितिको अध्यक्षमा अर्जुन गुणी

नुवाकोट,मंसिर १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार र शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा अवस्थित त्रिवेणी धाम संरक्षण समितिको अध्यक्षमा अर्जुनप्रसाद गुणी चयन भएका छन् । शनिबार

जापानले कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने

टोकियो,मंसिर १६ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गरेका छन् । दुबईमा भएको संयुक्त राष्ट्रसंघको कोप जलवायु