
काठमाडौं,जेठ १२ । हालैका हप्तामा अमेरिकामा भाइस मिडियादेखि बेड, बाथ एन्ड ब्योन्डसमेत अनेकौं कम्पनीहरू टाट पल्टिए । पछिल्लो समय यो क्रम झनै बढेको छ । गएको हप्ता कर्पोरेट अमेरिकाका लागि सन्

एजेन्सी,जेठ २२ । अमेरिका, चीन र जापानपछि विश्वको चौथो ठूलो र यूरोपको सबैभन्दा ठूलो जर्मन अर्थतन्त्र आर्थिक मन्दीमा धकेलिएको छ । त्यहाँको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो

काठमाडौं,जेठ १२ । बेलायतको अध्यागमनले विदेशी विद्यार्थीहरुलाई साथमा परिवार ल्याउनमा रोक लगाएको छ । अब देखि बेलायतमा पढाइ सकेर अनुसन्धान कार्यक्रममा रहेकाहरुले मात्रै साथमा छोराछोरी, मातापिता र आश्रितहरु आदि परिवारका

सङ्खुवासभा,जेठ १२ । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ । अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी)

गण्डकी,जेठ १२ । रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को

काठमाडौं,जेठ ११ । यसवर्षको भोटोजात्रा सकिएको छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि

काठमाडौं,जेठ ११। नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको

काठमाडौं,जेठ ११ । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि जेठ १ गतेदेखि

काठमाडौं,जेठ ११ । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि प्रशारण हुने भएको छ । इएच डिजिटलमा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार