समाचार

युवक जंगलमा मृत फेला

मोरङ,कात्तिक २८ । मोरङको उर्लाबारी–६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी–७ को जङ्गलमा मृत भेटिएका छन् ।  अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम

बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं,कात्तिक २८ । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको मंगलबार उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । नेपाली बाल साहित्य क्षेत्रमा उनी सर्जक,

रेलले किचेर ९० वर्षीय वृद्धको मृत्यु

धनुषा,कात्तिक २८ । धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही ठेगाना रहेका ९० वर्षीय विन्देश्वर दास रहेका छन् । मङ्गलबार बिहान

इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्वल हुँदैन : लामिछाने

काठमाडौं,कात्तिक २८ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् । भक्तपुरमा मंगलबार नेपाल संवत ११४४

आज गोरु तिहार: यस्तो छ ऐतिहासिक प्रचलन

काठमाडौं,कात्तिक २८ । आज गोरुको पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ ।आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने

आज नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा

काठमाडौं,कात्तिक २८ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं

दशैंका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

ढोरपाटन (बागलुङ),कात्तिक २८ । कास्कीको माछापुछ्र‍ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ ओटा मात्रै च्याङ्ग्राको

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

काठमाडौं,कात्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिएका छन् ।  उनले सन्देशमा भनेका छन् , ‘‘नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा

भूकम्पपीडितको तिहार पालमा, खुला आकाशमुनि रात कटाउन धौ–धौ !

कर्णाली,कात्तिक २८ । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभास गर्न सकिन्छ । तर, भूकम्प प्रभावित