
काठमाडौं,चैत २३ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन् । मोरङ उद्योग व्यापार

काठमाडौं,चैत २२ । वाइडवडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्व पर्यटनमन्त्री सहित ३२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको

नुवाकोट,चैत २२। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षण स्वरुप जुस उत्पाद्न गरिएको हो । लालीगुराँसबाट उत्पादित

काठमाडौं,चैत २२ । नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने लगभग पक्का भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बिहान उम्मेदवारहरुबीच छलफल भएपछि कांग्रेसले इलाममा हुने प्रतिनिधि सभा

काठमाडौं,चैत २२ । इलाम क्षेत्र नम्बर–२ मा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । इलाम–२ माओवादीले उम्मेदावर नउठाउने भएको हो । आफ्नो उम्मेदवार नउठाई एमालेलाई सघाउने भएको

झापा,चैत २२ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजवंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देवनारायण राजवंशीलाई बिहीबार

काठमाडौं,चैत २२। गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका

काठमाडौं,चैत २२ । सुनको भाउले दैनिक झन् ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाईमा पुगेको हो । छापावाला सुनको मूल्य एकैदिन १ हजार

जाजरकोट,चैत २२ । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ । छेडागाड