समाचार

मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडीको मृत्यु

स्याङ्जा,कात्तिक २९ । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २

भक्तपुरमा पोखरीमा डुबेर १ जनाको मृत्यु

काठमाडौं,कात्तिक २९ । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा भक्तपुर नगरपालिका

यसरी सुरु भयो भाई टिकाको चलन ?

काठमाडौँ,कात्तिक २९ । यमपन्चक अर्थात कार्तिक शुक्ल द्धितीय तिथिमा मनाईने भाइटीका परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक

ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ,कात्तिक २९ । ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो । 

आज बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौं,कात्तिक २९ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बुधवार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधवार बिहानैदेखि मन्दिर

प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा

ढोरपाटन (बागलुङ),कात्तिक २९ । नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली

व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ, सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित

गण्डकी,कात्तिक २९ । तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफै पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन्

नेवार समुदायले मनाए ‘नयाँ वर्ष’को उत्सव !

काठमाडौं,कात्तिक २९ । नेपाल संवत् ११४४ शुरु भएको अवसरमा काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ ।काठमाडौंको वसन्तपुर हनुमानढोकाबाट निकालिएको साँस्कृतिक झाँकी वसन्तपुरमा नै टुंगिएको थियो ।  नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका

नेपाल फर्कियो नाट्य टोली

काठमाडौं,कात्तिक २९ । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक अभिनद्ध मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था नाट्य