
काठमाडौं,चैत २२ । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसअनुसार सबैभन्दा धेरै अर्बपति भएको देशमा भारत तेस्रो स्थानमा छ । यस पटक फोर्ब्सको अर्बपतिको सूचीमा २००

धनीलाई धनमाथि धनै छ, धनै छ ।गरिबलाई चमेली रिनमाथि रिनै छ ।। २७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ ।

काठमाडौं,चैत २१ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम

खजुरा,चैत २१ । भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु गरिएको छ । गत मङ्सिर महिनामा नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगाबाट वीर्य उत्पादन सुरु गरिएको

काठमाडौं,चैत २१। अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको छ। नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५

काठमाडौँ,चैत २१। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ’बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र

काठमाडौं म,चैत २१ ।सुनको भाउ थप महँगिएको छ । छापावाला सुनको भाउ आज एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ ।बुधवारका लागि छापावाला सुनको भाउ १ लाख ३३ हजार रुपैयाँ

एजेन्सी,चैत २१ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु ताइवानको ख्वालिएन शहरबाट १८ किलोमिटर पर रहेको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। यो

काठमाडौं,चैत २१ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली