समाचार

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनबीच भेटवार्ता

काठमाडौं,भदौ २० । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच बुधबार भेटवार्ता भएको

सुमधुर स्वरकी गायिका कोपिला तामाङको स्वरमा आयो भजन ‘नरोउ राधा’

काठमाडौं,भदौ १९ । सुमधुर स्वरकी गायिका कोपिला तामाङ वाइबाको स्वरमा भजन ‘नरोउ राधा’ बजारमा आएको छ । पछिल्लो समय गायन क्षेत्रमा चर्चा बटुल्न सफल गायिका वाइबाको स्वरमा सजिएको ‘नरोउ राधा’

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं,भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा

भुटान एयरलाइन्सका फ्लाईटहरु भदौ ३० गतेबाट सुचारु हुने

काठमाडौं,भदौ १९ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट

क्रिप्टो कारोबारमा संलग्न सिन्धुपाल्चोकका पुरूषोत्तम कार्की पक्राउ

काठमाडौं,भदौ १९ । क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सेलर

दोलखामा अतिक्रमित जग्गाको खोजबिन सुरु

दोलखा,भदौ १९ । जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी

टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने

नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन

गिद्धका १३९ गुँड फेला परे

सुदूरपश्चिम प्रदेशमा यो वर्ष गिद्धको १३९ वटा गुँड फेला परेको छ । गिद्धको अवस्था पत्ता लगाउन हरेक वर्ष यहाँ गिद्ध गुँडको अनुगमन गर्ने गरिएको छ । गत वर्षको तुलनामा थोरै घटेको अवस्थामा

आज सुन किन्नेलाई फाइदा, तोलामा तीन सय रुपैयाँले ओरालो

काठमाडौं,भदौ १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक