समाचार

नुवाकोटमा जेठ १८ सम्म निषेधाज्ञा थपियो

नुवाकोट,जेठ २ । जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ १८ गतेसम्मका लागि थप गरिएको छ। आइतबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिले आगामी जेठ १८ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा समय

सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ २ । नुवाकोटका नेता तथा संघीय सांसद हितबहादुर तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ। गत शुक्रबार एक्कासि बिसन्चो महसुस गरेका सांसद तामाङको पिसिआर रिपोर्ट पोजिटिभ आएको सांसद तामाङको सचिवालयले

नुवाकोट काङ्ग्रेसले त्रिशूली अस्पतालका कोभिड बिरामी र चिकित्सकलाई खाना खुवाउने

नुवाकोट,जेठ २ । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने ब्यवस्थापन गरेको छ। अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा समस्या परेको

देशभर हालसम्म ७५० भन्दा बढी पत्रकार सङ्क्रमित, १३ जनाको मृत्यु

काठमाडौ,जेठ २ । कोरोना संङक्रमणबाट हालसम्म देशभर ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही

नुवाकोट बट्टारकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ २ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारकी एक ४१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमित महिलाको त्रिशुली अस्पतालको आइसियुमा आइतबार बिहान १० बजे मृत्यु

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं, जेठ २ । नेपाली बजारमा सुनको मुल्य भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९२ हजार ५ सय रुपैयाँमा खरिद विक्रि

ककनीको फुङफुङे झरना प्रवेशमा रोक

नुवाकोट,जेठ २ । जिल्लास्थित ककनी गाउँपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय स्थल फुङफुङे झरनामा प्रवेश रोक लगाइएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको झरनामा बाहिरी क्षेत्रका मानिसको बाक्लो

पत्रकार शान्तिराम कार्कीको कोरोनाबाट मृत्यु

काठमाडाैँ,जेठ २ । कोरोना संक्रमणबाट प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राति निधन भएको हो

आइसियु अभावमा नुवाकोट किस्पाङका एक संक्रमितको ज्यान गयो

नुवाकोट,जेठ २ । त्रिशुली अस्पतालमा आइसियु अभावमा नुवाकोट किस्पाङ गाउँपालिकाका एक संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेमा किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय युवक रहेको त्रिशुली अस्पतालका अध्यक्ष