समाचार

शिक्षामन्त्री श्रेष्ठको पहिलो कार्यकालमा भएका उपलब्धि सार्वजनिक

काठमाडौं,जेठ २ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पहिलो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार दोस्रोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले यसअघिको साढे चारमहीने कार्यकालमा

महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं,जेठ २ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी

बर्दियामा अक्सिजन बैंक शुभारम्भ

बर्दिया,जेठ १ । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न

करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु

दाङ,जेठ १ । दाङस्थित तुलसीपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख

बौडेश्वर माध्यमिक विद्यालय झोरका शिक्षक हरिशरण काफ्लेको निधन

काठमाडौ,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित बौडेश्वर माध्यमिक विद्यालय झोरका पूर्व शिक्षक हरिशरण काफ्लेको निधन भएको छ। केहि दिन यता बिसन्चो महसुस गरेका काफ्लेलाई उच्च ज्वरो देखिएपछि

बितेको २४ घण्टामा ८१६७ जनामा संक्रमण, १८७ को मृत्यु

काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत २ संक्रमितकाे मृत्यु

नुवाकोट,जेठ १ । जिल्लाको त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत धादिङका २ जना संक्रमित रहेको त्रिशुली अस्पतालले जनाएको छ । धादिङ अस्पतालमा अक्सिजन

बाँकेमा थप पाँच कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज,जेठ १ । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

एजेन्सी,जेठ १ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन । अधिकारीहरुका अनुसार घटना पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा भएको हो