
काठमाडौं, मंसिर १३। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ ।

काठमाडौं,मंसिर १३ । कतारमा जारी विश्वकपमा दुई खेल बाटै दोस्रो चरण पुग्ने ब्राजिल दोस्रो टोली बनेको छ । यस अघि डिफेन्डिङ च्याम्पियन फ्रान्स दुई खेल जितेर दोस्रो चरण पुगेको थियो ।

काठमाडौं,मंसिर १३ । कतार विश्वकपमा समूह चरणमा एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने तेस्रो देश पोर्चुगल भएको छ । समूह चरणको दोस्रो खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगलले

पाल्पा,मंसिर १२ । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी राजिव श्रेष्ठ लाई ४४० मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका

काठमाडौं,मंसिर १२ । नेपाल टेलिकमले मंसिर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ । ई–सिम कम्पनीले भाद्र ३१ गतेदेखि काठमाडौको सुन्धारास्थित

नुवाकोट, मंसिर १२ । नेकपा (माओवादी केन्द्र) का नेता तथा क्षेत्र नम्बर १ गठबन्धनका नव विजेता हितबहादुर तामाङले आफ्नो काधमा थप जिम्मेवारी थपिएको बताएका छन् । नेता तामाङले गठबन्धन पश्चात्

काठमाडौं,मंसिर १२ । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो

काठमाडौं,मन्सिर १२ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने क्रममा तनाव भएको हो । सुकुम्बासी

काठमाडौ,मंसिर १२ । सोमबार सुनको मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९७ हजार ८