
काठमाडौं,मंसिर ११ । समानुपातिकतर्फ ८० लाख ७० हजार मतगणना सकिएको छ । खसेको मतको करीब ८० प्रतिशत मतगणना सकिँदासम्म ५ दलले मात्रै ३ लाख भन्दा बढी मत ल्याएका छन् ।

काठमाडौं,मंसिर १०। इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो ।

नुवाकोट,मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेस नेता केसीले

काठमाडौं,मंसिर १०। रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् । नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भएका हुन् । बोहोराले ३६

ईलाम,मंसिर १०। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न माग गरेका छन्। एमाले

धनगढी,मंसिर १० । कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७

खोटाङ,मंसिर १० । खाेटाङमा विद्युत सर्ट भएर लागेकाे आगाेबाट पसल जलेको नष्ट भएकाे छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुई तले घरमा रहेकाे पसलमा आगलागी भएको हो

काठमाडाैँ,मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छिन ।आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय

काठमाडौं, मंसिर १० । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणम आउने क्रम जारी रहेको छ । प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको निर्वाचन