समाचार

वर्षमान पुनकी आमालाई आफ्नै सुरक्षाकर्मीले गोली हाने

काठमाडौं,बैशाख २ । सुरक्षार्थ खटिएका पिएसओले गोली चलाउदा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाईते भएकी छिन् । शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपीन चलिरहेका बेला वर्षमानकी आमा

बजेटमा विकृति : गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर

काठमाडौं,बैशाख २ । सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनले औंल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै

महीनामै चारपटक बढ्यो अण्डाको मूल्य

काठमाडौं,बैशाख २ । एक महीनाभित्रै अण्डाको मूल्य चारपटक बढेको छ । उत्पादन लागतअनुसार मूल्य नपाएर किसान घाटामा गई पलायन हुने अवस्था आएपछि मूल्य बढाउनु परेको नेपाल अण्डा उत्पादक संघले जनाएको

यस्तो रह्यो २०७९ सालमा उद्योग-व्यवसाय क्षेत्र ?

काठमाडौं,बैशाख २ । २०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा आशासँगै निराशा पनि देखियो । यद्यपि केही सकारात्मक काम पनि भए । नेपालका कम्पनीहरूले भारतमा सिमेन्ट निर्यात शुरू हुनु गत वर्ष उद्योगको क्षेत्रमा

वर्ष २०७९ लाई फर्केर हेर्दा : यस्ता छन् महत्त्वपूर्ण आर्थिक घटनाक्रम

काठमाडौं,वैशाख २ । २०७९ सालमा विभिन्न आर्थिक घटना घटे । तीमध्ये महत्त्वपूर्ण घटना उल्लेख गरिएको छ ।  आर्थिक वर्ष २०७९/८० को शुरुआतमै गभर्नर महाप्रसाद अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबीच

चार हप्ता चार्टर उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौं,बैशाख २ । कोभिड–१९ (Covid-19) पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक (Chinese Tourist) विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्स (Himalaya Airlines)को विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए

गाैरवका आयोजनाको प्रगतिमा महालेखा असन्तुष्ट, सम्पन्न भएकामा पनि ३ पूर्णरूपमा चलेनन् !

काठमाडौं,बैशाख २ । गौरवका आयोजनाको निर्माण प्रगति सन्तोषजनक नरहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा यस्तो औंल्याइएको हो ।  प्रतिवेदनमा भनिएको छ,

जंगल सफारीले चिनिएको चितवनमा प्याराग्लाइडिङ उडान शुरू, ‘अब बाह्रैमास पर्यटन सिजन भयो’

चितवन,वैशाख २ । जंगल सफारीले चिनिएको चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको छ ।  भरतपुर महानगरपालिका–२९, चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएको हो । चौकीडाँडामा

एकीकृत समाजवादीले स्थापना दिवस मनाउने

काठमाडौं,बैशाख १ । नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख ९ गते देशभर कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले काठमाडौंमा केन्द्रीय