समाचार

१३२ केभीको दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, ३०० मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार

लमजुङ,चैत २४ । जिल्लाको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरूपमा सञ्चालनमा आएको छ । विसं २०७८

ब्याजदर घटाउने विषयमा गम्भीर छलफल भइरहेको छ : अर्थमन्त्री

काठमाडौं,चैत २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने विषयमा गम्भीर छलफल भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. महतले यस्तो बताएका हुन् । उनले बजेटको

भारु बलियो बन्दा घट्यो डलरको मूल्य

काठमाडौं,चैत २४ । भारतीय रुपैयाँ (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले रिपो दर यथावत् राखेको घोषणापछि भारु बलियो बन्दा नेपालमा

सिचाईमा प्रयोग हुने विद्युत महसुलमा ८० प्रतिशत छुट, ५० युनिटसम्म खपत गर्ने सबैलाई छुट

काठमाडौं,चैत २४ । सरकारले विद्युत्को आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । आन्तरिक उत्पादन वृद्धि  हुँदै गएकाले

रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

काठमाडाैं,चैत २३ । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको

आर्थिक मन्दीको असरः झण्डै १४ अर्बले घट्यो चाँदी आयात, बजार माग पनि सुस्तायो

काठमाडौं,चैत २३ । चाँदी आयातमा भारी गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा चाँदीको आयात ९०.५४ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू

काठमाडौं,चैत २३ । २०८० वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलि (चैत २४ गते) देखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोग ऐन,

अब नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट, थप ६ मिलियन डलर रकम चाहिने

काठमाडौं,चैत २३ । सवारी साधानमा जडान गरिने ‘इम्बोस्ड नम्बर प्लेट’ मा प्रयोग गरिने अक्षर नेपाली भाषामा पनि लेख्न सकिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची

विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं,चैत २३। विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५