समाचार

प्यूठानमा अब पालिकाबाटै राष्ट्रिय परिचय पत्र बन्ने

प्यूठान,पुस १८ । प्यूठानमा अब स्थानिय तहबाटै राष्ट्रिय परिचय पत्र बन्ने भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानमा सेवाग्राहीकाे भीड र गुनासाे बढेपछि प्रशासनले पालिकाबाट परिचय पत्र बनाउने व्यवस्था मिलाइएकाे

एनआइसी एशिया बैंकको एटिएम फोड्दैं गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं,पुस १८ । चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दैं गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर

पैसाको जोहो गर्नुहोस् है ! मोलुङ्ग हाइड्रोपावरले भोलिदेखि आइपीओ बिक्री खुला गर्दै

काठमाडौं,पुस १८ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि (पुस १९ गते) देखि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा

सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुदैंछ कारोबार ?

काठमाडौं,पुस १७ । नेपाली बजारमा आज सुनकोम मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

बिजुलीको पोलमा स्कुटर ठोकिँदा नुवाकोट शिवपुरीका डंगोलको ज्यान गयो

काठमाडौं,पुस १७ । राजधानीमा स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। गएराति तार्केश्वर नगरपालिका–७ मा भएको दुर्घटनामा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँका ३८ वर्षीय पशुपती ढंगोलको

तेब्बरले घट्यो खाने तेलको निर्यात

काठमाडौं, पुस १८ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात

एक वर्षमै छ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, पुस १८ । कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो

गृहमन्त्री वरीयता विवादले नयाँ अनुहारलाई मन्त्री बन्ने अवसर

काठमाडौं, पुस १८ । नेकपा (एमाले)सहित सात दलीय गठबन्धनको सरकारमा नयाँ अनुहारले मन्त्रीको अवसर पाउने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएसँगै माओवादी अध्यक्ष

पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा कब्जा

काठमाडौं, पुस १८ । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण