समाचार

समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान राना

नुवाकोट,भदौ ३१। नेपाल समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान रानामगर चयन भएका छन् । शुक्रवार विदुरमा सम्पन्न समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्लास्तरीय भेलाले रानामगरलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । रानामगरको

भूमि आयोगलाई लालपुर्जा वितरण रोक्न निर्देशन

काठमाडौं,भदौ ३१ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४

दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

काठमाडौं,भदौ ३१  । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी

फेरी भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हो ?

काठमाडौं,भदौ ३१ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

काङ्ग्रेस महामन्त्री गगन थापालाई डेंगु

काठमाडौं,भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ ।  हाल थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि

डेंगु फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा

काठमाडौं,भदौ ३१ । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको. हो । डेंगु संक्रमित भए

भदौको अन्तिम दिन सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?

काठमाडौं,भदौ ३१ । भदौ महिनको अन्तिम कारोबार दिन सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं,भदौ ३१ । पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आईपीओ आज अर्थात भदौ ३१ गतेदेखि निष्काशन भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका

यस्तो छ आजको मौसम ?

काठमाडौं, भदौ ३१ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय