
काठमाडौ,असोज १ । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

तनहुँ,असोज १ । तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको

काठमाडौं,असोज १ । सुदुरपश्चिम प्रदेशको अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिपेश रिजालका अनुसार १४ जनाको

काठमाडौँ,असोज १ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने

अछाम,असोज १ । लगातारको वर्षाले अछाममा भीषण पहिरो जादा घर पुरिएर ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद

काठमाडौं,असोज १ । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीन ओटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन ओटा

काठमाडौं, असोज १ । नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको

काठमाडौं,असोज १ । गेमचेन्जर आयोजनाका रूपमा हेरिएको १०६१ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजनामा ५३ अर्ब १४ करोड रूपैयाँ लगानी गर्न प्रवर्द्धक कम्पनी र वित्तीय संस्थाहरूबीच समझदारी (एमओयू) भएको छ

पाल्पा ,भदौ २१। जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने ९ सय २३ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण दिएका छैनन् । उम्मेदवार