समाचार

कुर्था–जयनगर रेल दिनमा तीनपटक चल्ने

जनकपुरधाम,माघ २६ । कुर्था–जयनगर रुटमा दैनिक तीनपटक रेल आउजाउ हुने भएको छ । हालको दैनिक दुईपटकको आउजाउले नपुगेपछि यात्रुबाट तीनपटकको माग बढेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले

यूएसएआईडीले जीटूजी सहायतालाई निरन्तरता दिने

काठमाडौं,माघ २५ । अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर स्वदेश फर्केकी छन् । उच्चस्तरीय भेटघाट सकेर बुधवार फिर्ता हुनुअघि उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेकी थिइन् ।

नुवाकोट शिवपुरीका गुणी दम्पतिले दिए विद्यालयलाई आर्थिक सहयोग

नुवाकोट,माघ २६ । नुवाकोट शिवपुरीका गुणी दम्पतिले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पछिल्लो समय जन्मोत्सव, वैवाहिक वर्षगाठ जस्ता उत्सवका अवसरमा लाखौं खर्च गरि मनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।

एक सातामै भित्रियो रू. २ करोड ४७ लाखको गुलाबको फूल

काठमाडौं,माघ २६ । प्रेम दिवसका लागि एक सातामै करीब साढे २ करोड रुपैयाँको गुलाब भित्रिएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक अनुसार प्रेम दिवसका लागि भारतबाट २ करोड ४७ लाख

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट

काठमाडौं,माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एन्ड्रयू मोरिसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मोरिसन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

टर्कीमा नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं,माघ २५ । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

नुवाकोट महोत्सवमा जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने

नुवाकोट,माघ २५ । सातौँ नुवाकोट महोत्सवमा आगामी फाल्गुण ३ गते जिल्लास्तरीय लाखे नाच प्रतियोगिता हुने भएको छ । पिपलटारमा हुने महोत्सवमा जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बर्द्धनको लागि प्रतियोगिता आयोजना गर्न

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

काठमाडौं,माघ २५ ।  कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने  भएको छ । सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन

उर्मिला अर्यालद्वारा माओवादी केन्द्रबाट अलग भएको घोषणा

काठमाडौं,माघ २५ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी