
काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ । विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा

काभ्रे,भदौ २६ ।नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन भएका छन् । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

काठमाडौं, भदौ २६ । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ

काठमाडौं, भदौ २६ । ठुलो संख्यामा म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि ठुलो संख्यामा म्यादी प्रहरीको लागि

नुवाकोट,भदौ २५ । सुनबहादुर सुटुक्क काङ्ग्रेसमै फर्किएका छन् । २०७४ सालको स्थानीय निर्वाचनपछि नुवाकोटमा एउटा चर्चित नाम बन्यो सुनबहादुर तामाङ । सुनबहादुर त्यसै चर्चित भने भएका होइनन् । उनी माथि

नुवाकोट,भदौ २५ । जिल्लाको छहरे बजार नजिकै लिखु किनारमा रहेको धार्मिक पिठ नियमित सञ्चालनको लागि भजनकिर्तन तथा सत्सङ्ग समिति गठन गरिएको छ । शनिबार मन्दिर परिसरमा भएको एक भेलालेभजनकिर्तन तथा

काठमाडौं,भदौ २५ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा नुवाकोटका पशुपतिदेव पाण्डे चयन भएका छन् । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ स्थायी निवासी पाण्डे युवा उद्यमी तथा स्वच्छ

काठमाडौं,भदौ २५ । कञ्चनपुर–२ कृष्णपुरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र

सर्लाही,भदौ २५ । बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई