समाचार

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,असार २४ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १,

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु

काठमाडौं, असार २४। मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयाे

काठमाण्डाै,असार २४ । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट एक स्कुटर चालकको ज्यान गएको छ ।  चाँगुनारायणको पिखेल डेकोचाबाट चाँगुनारायणका लागि छुटेको बा ५ ख ५४ २३ नम्बरको मिनी ट्रकमा बा ६७ प ८४२२

रोजगार मेलामा २ हजार ८०० आवेदन

चितवन,असार २४ । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी

हेटौंडामा जग्गा कित्ताकाट रोकियो

मकवानपुर,असार २४ । हेटौंडा उपमहानगरपालिकाले खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई न्यून गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमवार बसेको पाँचौं कार्यपालिका बैठकले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय

नेपाल चीन लगानी सम्मेलनमा सहयोग गर्न चीनका लागि नेपाली राजदूत श्रेष्ठसँग महासंघको आग्रह

काठमाडौं,असार २३ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालमा बेवारिसे अवस्था नवजात शिशु फेला

चितवन,असार २३ । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । बिहीबार दिउँसो २:३० बजे अस्पतालको ‘सी’ ब्लकको भर्‍याङ मुनी एक-दुईको दिनको जस्तो देखिने नवजात शिशु (बच्ची)

कोरोना अपडेट: थप ७८ जनामा सङ्क्रमण पुष्टि, ५०८ सक्रिय सङ्क्रमित

काठमाडौं,असार २३ । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ।  पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर

काठमाडौंमा हैजाका बिरामी बढे

काठमाडौं,साउन २३ । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेका छन् । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल