समाचार

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै, राजनीतिक तनाव बढ्दो

काठमाडौँ, चैत १५ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने भएको छ। दुवैलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। भदौ

संवैधानिक,कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्न काँग्रेस देउवा समूहको निश्कर्ष

काठमाडौ,चैत १५ । नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरेको जनाएको छ। नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै संविधानको

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त,सहकार्यको प्रतिबद्धता

काठमाडौं,चैत १५ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले भारतका

१५ दिनभित्र सम्पत्ति छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ,चैत १५ — सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। शनिबार सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी

सरकारको १०० बुँदे सुधार कार्यसूची स्वीकृत, सुशासनदेखि डिजिटल रूपान्तरणसम्म जोड

काठमाडौँ, चैत १५ — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि तयार पारेको १०० बुँदे कार्यसूची मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको छ। सरकारले पदबहालीकै दिन पहिलो मन्त्रिपरिषद्

घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बर्दिया,चैत १४ — बर्दिया राष्ट्रिय निकुञ्जमा घरपालुवा हात्तीको आक्रमणबाट एक माहुतेको ज्यान गएको छ। निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाउने क्रममा आक्रमण गर्दा मधुवन नगरपालिका निवासी गंगाराम थारूको मृत्यु

कानुनभन्दा माथि कोही छैन, अब देशले नयाँ दिशा लिन्छ : गृहमन्त्री गुरुङ

काठमाडौँ,चैत १४ — गृहमन्त्री सुधन गुरुङले देशले अब नयाँ दिशा लिने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर अनुसन्धान

जनताले महसुस गर्ने काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ,चैत १४ — सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। आज मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उनले सञ्चार मन्त्रालय सरकारको अनुहार

नुवाकोटमा ओली पक्राउविरुद्ध मसाल जुलुस

नुवाकोट,चैत १४— केपी शर्मा ओलीको पक्राउविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नुवाकोटको विदुरमा मसाल जुलुस निकालेको छ। एमाले कार्यकर्ता तथा समर्थकहरूले विरोधस्वरूप साँझ मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले