समाचार

धादिङको धुनिवेसीसहित १७ ठाउँमा उदायो नेकपा एस

काठमाडौं,जेठ ८ । नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म देशको १७ स्थानीय तहमा जित हासिल गरेको छ । १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो।  हेटौंडा

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १८ हजार मतले अगाडि

काठमाडौं,जेठ ८ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १७ हजार ५२८ मतान्तरको अग्रता कायमै राखेका हुन्

गहुँ निकासीमा भारतको प्रतिबन्धः नेपाली उद्योगमा ३ महीनापछि समस्या

विराटनगर, जेठ ८ । भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय

घरजग्गामा लगानी गर्न बीमा कम्पनी अनिच्छुक

काठमाडौं, जेठ ८। बैंक, वित्तीय संस्थाले आकर्षक मान्ने गरेको घरजग्गा व्यवसायमा लगानी गर्न बीमा कम्पनीहरू भने अनिच्छुक देखिएका छन् । नियामक निकाय बीमा समितिले २०७५ सालमा लगानीसम्बन्धी नयाँ निर्देशिका जारी

एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

काठमाडौं, जेठ ८ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार

काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब

काठमाडौं, जेठ ८ । काठमाडौं महानगरपालिका वडा नं २९ को ६४ मत गायब भएको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका पराजित उम्मेदवार शिवराम राजवंशीले लगाएका छन् । निर्वाचन आयोगले नेपाली कांग्रेसका

गहुँ निकासीमा भारतको प्रतिबन्ध : नेपाली उद्योगमा ३ महीनापछि समस्या

विराटनगर,जेठ ८ । भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ

बसको ठक्करबाट नुवाकोट पञ्चकन्याका युवाको काठमाडौंमा मृत्यु

काठमाडौं,जेठ ८ । काठमाडौं महानगरपालिका १६ अन्तर्गत वनस्थली चोक नजिकै सवारी दुर्घटना भएको छ । सो सडकखण्डको शनिबार दिउँसो करिब ३ बजेतिर बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोट पञ्चकन्याका एक युवाको

६९४ ओटा स्थानीय तहको परिणाम सार्वजनिक, नेपाली कांग्रेसको अग्रता कायमै

काठमाडौं,जेठ ८। स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ ओटा तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिवार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको