
काठमाडौं,जेठ ९ । सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै

काठमाडौं, जेठ ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । हालै निर्वाचित वडाका १ का अध्यक्ष रमेश लामिछानेसहितको टोलीले पदभार ग्रहण गरेका हुन् ।

पाल्पा,जेठ का १० स्थानीय तहहरू मध्ये ६ पालिकामा नेकपा एमाले विजयी भएकाे छ । जिल्लाकाे ३ पालिका प्रमुखमा नेपाली कांग्रेस र एक पालिका प्रमुखमा नेकपा माओवादि जितेकाे छ भने नेकपा

काठमाडौं, जेठ ९। स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा

काठमाडौं, जेठ ९ । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् । हालसम्मको चुनावी

काठमाडौं,जेठ ९ । घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा

काठमाडौं,जेठ ९ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही लोकप्रिय कार्यक्रम राखेर जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्नेगरी अर्थ मन्त्रालयले

काठमाडौं,जेठ ९ । नेपाल विद्युत् प्राधिकरण पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने निर्णयबाट तत्काललाई पछि हटेको छ । प्राधिकरणले दुईओटा पम्प स्टोरेज आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको थियो । अहिले आएर

काठमाडौं,जेठ ९ । सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै