
काठमाडौं,जेठ ९ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा करीब १ दर्जन उम्मेदवारहरू स्वतन्त्रबाट उम्मेदवारी दिएर विजयी भएका छन् । राजनीतिक दलहरूको चुनाव चिन्ह निर्वाचन आयोगमा दर्ता गर्दै

काठमाडौं,जेठ ८ । पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

काठमाडौं,जेठ ८ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ ८ । सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको

नेपालगञ्ज,जेठ् ८ । बाँकेको सात वटा पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ खुवाएका हुन । एकै पटक पाँच वटा पालिका प्रमुखहरुलाई

नुवाकोट,जेठ ८ । जिल्लाको ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी

काठमाडौँ, जेठ ८ । नुवाकोटका स्थानीय तह निर्वाचन २०७९ मा केही उम्मेदवारले मत पाउन सकेनन् । स्थानीय निर्वाचनमा एक मत पनि नपाउने उम्मेदवारमा तारकेश्वर गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार टेकबहादुर तामाङ,

नुवाकोट,जेठ ८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका नवनिर्वाचित अध्यक्ष माधब सिटौलाले धेरै समयदेखि विकास निर्माणका योजनालाई सपनाको रुपमा लिने गरेको बताएका छन । जब स्थानीय तहको निर्वाचन

काठमाडौं,जेठ ८ । नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म देशको १७ स्थानीय तहमा जित हासिल गरेको छ । १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो। हेटौंडा