
नुवाकोट,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा मतगणना जारी छ । हालसम्म जारी वडा नम्बर ६ को ५०० मतगणनामा नेकपा एमाले अगाडि रहेको छ। एमालेको प्राप्त मत

काठमाडौं,जेठ ३ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म २३० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहान ५ बजेसम्म्मको तथ्यांक अनुसार

चितवन,जेठ २ । भरतपुर महानगरको मतगणना रोकिएको छ। भरतपुर महानगरपालिकामा ४ नम्बर वडाको मतगणना भइरहेको बेला एमालेको मत संकेत गरिएको मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ

नुवाकोट,जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को ४ सय मत गणना भएको छ । सो वडाको ४ सय मत गणना गर्दा नेकपा माओवादी केन्द्रको प्रमुखले २२६ र

काठमाडौं,जेठ २ । मंगलबार (जेठ ३ गते) देखि संसदमा बजेट छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेट छलफल हुने

काठमाडौं,जेठ २ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर आएको छ । यस अघि निगमले भारतबाट पेट्रोलयको लागत मूल्य प्रतिलिटर १८४ रुपैयाँ ३६ पैसा खरिद

लुम्बिनी,जेठ २ । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् । अन्तराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक

चितवन,जेठ २ । भरतपुर महानगरपालिकामा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन्

काठमाडौँ,जेठ २ । नुवाकोट विदुर नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार निलमबाबु ढुंगेलको प्यानल नै विजयी भएको हो । नेकपा