समाचार

पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ विजयी, उपाध्यक्षमा बिमला केसी

नुवाकोट,जेठ ३ । पञ्चकन्या गाउँपालिकाका अध्यक्षमा तेजबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४३५४ मत प्राप्त गरेका छन् । तामाङको प्रतिस्पर्धी माधबप्रसाद खनालले ३९७४ मत प्राप्त गरेका छन् । त्यस्तै

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा सञ्चबहादुर तामाङ विजयी

नुवाकोट,जेठ ३ । नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा सञ्चबहादुर तामाङ विजयी भएका छन् । तामाङले ११३१ मत प्राप्त गरि विजयी भएका हुन । तामाङको प्रतिस्पर्धी प्रकाश पण्डितले

नुवाकोट पञ्चकन्या मत परिणाम : माओवादी केन्द्रका तेजबहादुर तामाङको अग्रता कायमै

नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको मत परिणाममा माओवादी केन्द्रका तेजबहादुर तामाङको अग्रता कायमै रहेको छ । अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका तामाङले ४२११ मत प्राप्त गरेका छन। त्यस्तै नेपाली

३.५ प्रतिसतले बढ्याे सार्वजनिक यातायातकाे भाडा

काठमाडौं,जेठ ३ । यातायात ब्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर फेरी वृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी बढेमा वा घटेमा विभागले भाडादर समायोजन गर्ने

नुवाकोट पञ्चकन्या मतगणना: २ नम्बर काङ्ग्रेसलाई ४ नम्बर वडाको माओवादीको मत भारी

नुवाकोट,जेठ ३ । पञ्चकन्याको वडा नम्बर २ को काङ्ग्रेसलाई ४ नम्बर वडाको माओवादीको मत भारी भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर १ को जम्मा १३ सय ७७ मतमा माओवादीलाई

यस्तो देखियो मतगणनाको पर्खाइमा रहेका घले भञ्ज्याङ् मा स्थानीय नागरिक

नुवाकोट,जेठ ३ । नुवाकोटको घले भञ्ज्याङ् मा स्थानीय नागरिकको भीड लागेको छ । गाउँपालिकाको सभा हलमा चुनावी मतगणना भैरहेकाले मत परिणामको छिनोफानो कहिले हुन्छ भनी स्थानीय पर्खिबसेका हुन । उता

दुप्चेश्वरमा माओवादी केन्द्रले फरफरायो विजयीको झण्डा

नुवाकोट,जेठ ३ । नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्रले विजयको झण्डा फरफराएको छ । माओवादी केन्द्रले दुप्चेश्वरमा गाऊँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार शंकरबहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार माकुरी तामाङ विजयी भएका हुन।

इन्डोनेयिामा शक्तिशाली भूकम्प

सिन्ह्वा,जेठ ३ । इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सो भूकम्प ६ म्याग्निच्युडको

काठमाडौं महानगर : मेयरमा वालेनको अग्रता कायमै

काठमाडौं,जेठ ३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित भन्दा ५,०८५ बढी मत