समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाए

काठमाडौं,चैत ६ । संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को २ त ४२९४ नम्बरको

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत ६ । नेपाली बजारमा आज सुनचाँदीका मुल्य घटेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज ६ सय रुपैयाँले घटेको

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी

काठमाडौं, चैत ६ । पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर

नर्सिङः खर्च धेरै रोजगारी कम

काठमाडौं,, चैत ६। काठमाडौं चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन तर भनेजस्तो काम पाईनन् । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुईरतीन महिना काम गरेपछि बल्ल सात हजार

वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

काठमाडौं, चैत ६ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । स्थानीय तहमा उम्मेदवारी दिनेको

काङ्ग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय

कोषलाई पूर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं,चैत ६ । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गरिनुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय

नदीमा पानी घट्दो : जलविद्युत् आयोजनाहरू जोखिममा

काठमाडौ,चैत ६ नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्राय: सबै ठूला जलविद्युत् आयेजनाहरू प्रभावित हुनेछन् । त्यसमा अहिलेसम्म

राष्ट्रिय खाद्य बैंकको उत्पादन बजारमा

काठमाडौं,चैत ६। प्रांगारिक तथा रैथाने उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले करीब एक वर्षअघि २ करोड लगानीमा स्थापित राष्ट्रिय खाद्य बैंकले उत्पादित खाद्य वस्तु बजारमा ल्याएको छ । उत्पादित खाद्य वस्तु बैंकले