समाचार

टोखा नगरपालिका वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु

काठमाडौ, माघ ५ । टोखा नगरपालिकामा वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिता जगराज जोशीको स्मृतिमा टाेखा नगरपालिकास्थित भुतखेलमा सुरु भएको हो। नगरस्थित वडा नम्बर १ को ‘एसडी

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदद्वारा हस्ताक्षर फिर्ता

काठमाडौ, माघ ५ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दाहाल- नेपाल समूहका तीन जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणा गरेका छन्

शेयर बजार हालसम्मकै उच्च स्थानमा

काठमाडौं, माघ ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । कारोबार भएको दोस्रो दिन सोमबार नेप्से उच्च विन्दुमा पुगेको हो । सोमबार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, माघ ५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतको राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ, माघ ५ । बेलायतको राजदूतमा नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि पूर्वमुख्य सचिव रेग्मीलाई नियुक्त गरेकी हुन । यसअघि

बितेको २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ ५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप ३ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ६ सय ४४

काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

काठमाडौ,माघ ५ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार अपराह्न भीषण आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए । आगलागीका कारण खुल्न

चीनले बच्चा र वयस्कलाई मार्चभित्र खोप लगाइसक्ने

एजेन्सी, माघ ५ । चीनले कोरोना खोप अभियन सुरु गरे गलतै मार्च महिनाभित्र आफ्ना सानो र बयस्क उमेरका नागरिकलाई खोप लगाउने भएको छ । यस विषयको जानकारी चीनको स्थानीय सञ्चार

ओलीले संसद होइन संविधान विघटन गरेको हो : दाहाल

काठमाडौ,माघ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जबजको आधार र सिद्धान्तलाई त्यागेको बताएका छन । अखिल