काठमाडौं असोज १३ । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट
काठमाडौं, असोज १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । हालसम्म ५५ हजार ३ सय ७१ जना
काठमाडौं असोज १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्री हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । मंगलवार बालुवाटारमा भएको छलफलमा दाहालले प्रधानमन्त्री ओली समक्ष अपवादवाहेकका
काठमाडौं असोज १३ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य
काठमाडौं असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ जबरजस्ती करणी घटनाबारे
काठमाडौं असोज १३ । नेपाल घुम्न आउने विदेशी पर्यटकले सात दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने भएको छ । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर अनिवार्य सात क्वारेन्टाइन बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक
काठमाडौं असोज १३ । नेपाल अभिभावक महासंघले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने माग राखेको छ। कोभिड–१९ का कारण आन्तरिक मुल्यांकनबाटै परीक्षा भएपछि महासंघले शुल्क फिर्ता
काठमाडौं असोज १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बनेको छ । मन्त्रिपरिषदबाट कसलाई विदा गर्ने र कसलाई भित्र्याउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र
काठमाडौँ, असोज १३ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले लगाएको जोरबिजोर प्रणाली लागूमा पछिल्लो समय कडाइ गरिएको छ । उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर