समाचार

सुदूरपश्चिममा १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

धनगढी,चैत २२। पछिल्ला तीन आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित आयोजनाबाट करीब १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । भूमिगत सिँचाइ र सतह सिँचाइ गरी २६० ओटा

धनगढीमा २ करोड लगानीमा खुल्दै जुस उद्योग

धनगढी,चैत २२ । धनगढीमा दुई करोड रुपैयाँ लगानी गरेर सिताज् फुड एन्ड बेभरेज इन्डस्ट्रिज नामक जुस उद्योग स्थापना गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वमहासचिव मोहनराज शर्माले धनगढी उपमहानगरपालिका–१

१६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किमी सडक बन्ने

काठमाडौं,चैत २२ । मुलुकका १६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किलोमिटर (किमी) सडक निर्माण गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र सम्पन्न हुनेगरी सबै निर्वाचन क्षेत्रमा

पर्यटक आगमनमा सुधार

काठमाडौं,चैत २२ । पछिल्लो समय मुलुकमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ । वसन्त (स्प्रीङ) को सिजन शुरू भएसँगै र सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिएपछि मार्च महीनामा १४ हजार

नुवाकोटे टाईगरले जिते राष्ट्रिय रिङ रेस्लिङको उपाधि

पोखरा,चैत २१ ।  नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधि हात पारेका हुन ।  पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा

काँग्रेसको निर्णय आयो अब राजनीतिले कोल्टे फेर्छ: प्रचण्ड

काठमाडौँ,चैत २१ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको निर्णयले देशक राजनीतिले कोल्टे फेर्ने बताएका छन् । कपिलवस्तुको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसको निर्णयपछि अब

थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २१। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टोलाई कोरोना संक्रमण

एजेन्सी,चैत २१ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्नेमा जोड

काठमाडौ,चैत २१ । रोटरी क्कव अफ काठमाडौ कलंकीको हालै सम्पन्न पहिलो डिजि भिजिट कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गर्भनर राजिव पोखे्रलले रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्ने बताएका