समाचार

थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ५० जना डिस्चार्ज

काठमाडौं माघ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

अफगानिस्तानमा आत्मघाती बम विष्फोट, ८ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी माघ १७ । पूर्वी अफगानिस्तानको एक सुरक्षाचौकीमा भएको आत्मघाती बम विस्फोटमा ८ सुरक्षाकर्मीको मृत्यु भएको छ। विस्फोट तालिबानी संगठनले गराएको जनाइएको छ। नान्गारहार प्रान्तमा शनिवार बिहानै भएको आत्मघाती विस्फोटमा

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरे – मुख्यमन्त्री भट्ट

धनगढी माघ १७ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज : मन्त्री आले

काठमाडौं माघ १७ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको स्पष्ट पारेका छन् । सरकारले गत हप्ता ‘वैज्ञानिक वन

प्रधानमन्त्री ओली मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा हुन्: भिम रावल

धनगढी माघ १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। सुदूर पश्चिममा आयोजित सभामा बोल्दै

पार्टीमा मात्र होइन, केपी ओलीको सडकमा पनि एक तिहाइः प्रचण्ड

धनगढी माघ १७ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै

आचारसंहिता र दल दर्ता छिट्टै घोषणा गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं माघ १७ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको

भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

एजेन्सी माघ १७ । भारतको उत्तर प्रदेशस्थित मोरादाबाद आग्रा राजमार्गमा बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । १२ जना भन्दा बढी घाइते छन् । शनिबार बिहानको

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई

काठमाडौं माघ १७ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार