समाचार

कास्कीमा पहिरोले पुरिएर एउटै कोठामा सुतिरहेका ३ जनाको मृत्यु

पोखरा २ साउन । गण्डकी प्रदेशको कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका

स्थानीय तहहरूमा बढ्दो भ्रष्टाचार : अख्तियार

काठमाडौं २ साउन । स्थानीय तहहरूमा आर्थिक अनुशासनहीनता मात्रै नभई, भ्रष्टाचार पनि बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा गरेको अध्ययनले देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको थियो ।

नेकपाका प्रचण्ड-माधव समूहको निष्कर्ष- तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्छ

काठमाडौं १ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीमा देखिएको विवादका विषयमा बिहीबार

नुवाकोटमा लोप हुँदै लुतो फाल्ने चलन

नुवाकोट १ साउन । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन बिहीबार नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ

तोकिएको संख्यामा कामदार पठाउन नसक्ने म्यानपावरको पनि नवीकरण हुन्छ : मन्त्रिपरिषद

काठमाडौं, १ साउन । लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ काम

प्रधानमन्त्री राजीनामाको प्रचण्ड माधवको माग-ओलीद्वारा अस्वीकार

काठमाण्डौं,साउन १ । नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह पुन बढेर गएको छ।केहि दिन यता मत्थर बनेको महसुस गरिएको आन्तरिक विवाद पुनः बल्झिएको हो। बिहिवारको बालुवाटारमा भएको प्रधानमन्त्री ओली,

खोलामा डुबेर विभिन्न ठाउँमा तीनजनाको मृत्यु

काठमाडौ,साउन १ । नेपालक विभिन्न स्थानमा खोलामा डुबेर तीनजनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार बिहान पौडी खेल्ने क्रममा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनास्थित गुप्तदहमा डुबेर सोही ठाउँ बस्ने १९

थप १६७ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या १७३४४

काठमाडौ,साउन १ । बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । प्रवक्ता

[अपडेट] सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरोबाट एकै परिवारका २ को मृत्यु, ३ बेपत्ता

साझा पथ संवाददाता चौतारा १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा बिहीबार बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन