समाचार

बुटवलका टिप्परलाई टाइमकार्ड

बुटवल,माघ ७ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमा गुड्ने टिप्परलाई टाईमकार्ड लागू गरेको छ । बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर निर्वाध

उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना

काठमाडौ,माघ ७ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ। बुधवार

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं, माघ ७ । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले

भारतले नेपाललाई आज कोरोना खोप दिने

काठमाडौं, माघ ७ । भारतले नेपाललाई आज कोरोना खोप दिने भएको छ। भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । बुधबार नेपाल र भारत बीच संयुक्त पत्रकार

बोलेरो दुर्घटना हुँदा सिन्धुलीमा एक महिलाको मृत्यु

सिन्धुली माघ ६ ।सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

नेकपा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष दाहाललाई कारवाही, पोखरेललाई जिम्मेवारी

भक्तपुर माघ ६ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ ।भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको

कोरोनाले थला परेको अर्थतन्त्र उकास्न साढे छ खर्ब लाग्ने

काठमाडौं माघ ६ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र

केश मुण्डनसहित प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं माघ ६ ।प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल विद्यार्थी संघले राजधानीको ज्ञानेश्वरमा केश मुण्डनसहित प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले हस्ताक्षेप गरी दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ परेका विद्यार्थीहरुलाई

पीएम कप क्रिकेटः लुम्बिनीको विजयी सुरुवात, कर्णालीद्वारा गण्डकी पाँच विकेटले पराजित

काठमाडौं माघ ६ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित