समाचार

जेनजी आन्दोलनको कहर : मुख्य सिजनमै सुनसान नेपाली पर्यटन बजार, अब कहिले उठ्ला ?

काठमाडौं,कात्तिक ५ । काठमाडौंको मुटुबाट शुरु भएको आन्दोलनले नेपालका हिमालदेखि तराईसम्मको पर्यटन बजारलाई एकै झट्कामा हल्लाइदिएको छ । हिमाली ट्रेकिङ मार्गमा चल्ने चहलपहलदेखि काठमाडौंको ऐतिहासिक दरबार क्षेत्रसम्म भर्खरै मात्र चाडपर्वसँगै

हराउँदै गरेको देउसी–भैलोको मौलिकता बचाउन अब के गर्ने ?

काठमाडौं,कात्तिक ५ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार मनाउन टाढा टाढाबाट मानिसहरु आफ्नो घरको गतब्यको सुरुवात गर्ने गर्दछन् । तिहारले गाउँदेखि शहरसम्मका घरहरु झिलीमिलि बनिसकेका छन् । तिहार

आजको दिन किन मनाइन्छ गोरु तिहार, म्ह पूजा र गोवर्द्धन पूजा ?

काठमाडौं,कात्तिक ५ । हिन्दु धर्ममा चेतनाको प्रतिक र सर्वव्रह्म, परमव्रह्म वा परमात्मा भनिने भगवान शिवको बाहन हो– गोरु । तिनै शिवलाई महाकाल पनि भनिन्छ । मृत्युको देवता यसराजको अर्को नाम

ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, कात्तिक १५ भित्र सञ्चालनमा आउने सम्भावना

नुवाकोट,कात्तिक ५— नेपाल–चीन सीमास्थित ल्हेन्देखोलामा निर्माणाधीन मितेरी पुल (बेलिब्रिज) पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण भइरहेको उक्त पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं,कात्तिक ५ । सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं,कात्तिक ५ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । वर्षभर जोतिएर मानव हितका लागि सेवा

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं,कात्तिक ५ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं

कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा बादल लाग्ने, अन्य भागमा मौसम सफा नै रहने

काठमाडौं,कात्तिक ५ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

गाईपूजाद्वारा तिहारको पाँचौँ दिन मनाइँदै, गौमातालाई सम्मान र आस्था

काठमाडौं, कार्तिक २९ — यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज देशभर गाईपूजाका साथ श्रद्धा र आस्थापूर्वक मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र मान्दै पूजा–आराधना गरी मीठा परिकार