
काठमाडौं,पुस २४ । गत पुस १७ देखि सगरमाथा राष्ट्रिय निकुञ्जमा हेलीकप्टरको उडान अवतरणमा लगाइएको प्रतिबन्ध हटेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले एक परिपत्र जारी गर्दै प्रतिबन्ध हटाइएको

क्यानडा,पुस २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो नेतृत्वप्रति बढ्दो असन्तोषको सामना गर्दै सोमवार जनवरी ६ मा आफ्नो राजीनामाको घोषणा गरेका छन् । उनको सरकारमा सहभागी पूर्व वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्डले

काठमाडौं,पुस २४ । दुई छिमेकी देश चीन र भारतमा ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी) संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोग देखा परेपछि नेपाल पनि यसको मारमा पर्ने हो कि भन्ने आशंका बढेको छ ।

काठमाडौं,पुस २३ । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका तीन संगठनले बुधबारबाट इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र साधनसम्बन्धी समस्या

नुवाकोट,पुस २३ । नेकपा माओवादी केन्द्र शिवपुरीको अध्यक्षमा मिनबाहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाको तेस्रो अधिवेशनबाट तामाङ सर्वसम्मत चयन भएका हुन् । नव निर्वाचित

दाङ,पुस २३ । लुम्बिनी प्रदेश सरकारको प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुरुयोजनालाई अब प्रदेशसभाका सबै सदस्यहरूसँग अन्तिम पटक छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको

काठमाडौ,पुस २३ । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ । ललितपुरको च्यासलस्थित

काठमाडौ,पुस २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेसम्म चर्चामा आएका सबै काण्डहरु छानविनमा आउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाइडबडीदेखि ललिता निवाससम्मका काण्डहरु

बैतडी,पुस २३ । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा डडेल्धुराले कञ्चनपुरलाई पराजित गरेको छ । डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले हराएको हो । दशरथ