
काठमाडौ,पुस २३ । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको आगामी तीन वर्षको कार्ययोजना सम्बन्धी रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ । आइतबार र सोमबार पनौतीस्थित थुम्की रिसोर्टमा सम्पन्न कार्यशालामा प्रस्तुत सल्लाह, सुझाव

प्युठान,पुस २२ । प्युठानमा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री एवंम नेपाली कांग्रेसका नेता सराेज थापा (राेज राणा) सहभागी भएको कार्यक्रम गगन- शेखर पक्षले बहिस्कार गरेको छ। थापाले

काठमाडाैँ,पुस २२ । नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी भाडा बढाएको हो । विभागले यात्रुवहाक सवारीका लागि ३.३० प्रतिशतले भाडादर बढाएको

सुलिकोट,पुस २२ । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय

ढाका,पुस २२ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा

काठमाडौँ,पुस २२ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर

म्याग्दी,पुस २२ । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको सोमबार हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका

दक्षिण कोरिया,पुस २२ । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन् । पूर्व अभियोजकसमेत रहेका राष्ट्रपतिबबाट निलम्बित युनले सुनुवाईका

अर्घाखाँची,पुस २२ । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् । सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का